भेरी खवर मिडियाका अध्यक्ष शाहीलाइ मातृशोक

जाजरकोट ः भेरी खवर मिडिया प्रालिका अध्यक्ष नन्दा शाहीलाइ मातृशोक परेको छ । अध्यक्ष शाहीकी ६२ वर्षीया मुवा कृष्णकुमारी शाहीको मोटरसाइकल दुर्घटनामा परि मृत्यु भएको हो । कृष्ण महिला स्वयंमसेविका हुनुहुथ्यो ।