जाजरकोटमा धान दिवस


जाजरकोट ः भेरी नगरपालिका ३ स्यालामा धान दिवस मनाएको छ । सरोकारवाला निकायहरु स्यालामा जम्म भएर १८ औँ धान दिवस बनाएका हुन् । यस्तै गरि जिल्लाका पालिका स्तरमा पनि धान दिवस मनाइरहेको खवर प्राप्त भएका छन् । यार्सन जाजरकोट र भेरी नगरपालिका कृषि शाखाको सहयोग एवं दिदी बैनी खाद्य सुरक्षा पाठशाला पिपलचौतारी महिला कृषक समुहको आयोजनामा धान दिवस बनाएको हो ।





error: Content is protected !!