बिरुवा रोपेर जन्म दिन

जाजरकोट ः भेरी नगरपालिकाका नगरप्रमुख चन्द्रप्रकास घर्तीले ४० भन्दा बढी बिरुवा रोपेर जन्म दिन मनाउदै । उहाँले वडा १ को कालेगाउँ स्थित स्यालापाखा सामुदायिक वनमा बिरुवा रोप्नुभएको हो ।