दम्दालामा आलु

निर्मला थापा
जाजरकोट ः आलु उत्पादनमा प्रसिद्ध जाजरकोटको कुशे गाउँपालिका– ५ दम्दाला गाउँमा हिउँदयाममा लगाएका आलु खन्दै कृषकहरु । 

जाजरकोट ः आलु उत्पादनमा प्रसिद्ध जाजरकोटको कुशे गाउँपालिका– ५ दम्दाला गाउँमा हिउँदयाममा लगाएका आलु निकालेर भण्डार गरि बजारमा लिने तयारी गरिदै ।




सम्बन्धित समाचार


error: Content is protected !!