घोडाबाट सेतकचिनी ढुवानी गरिँदै


कर्णाली, ५ असार । गोठिचौर गाँउपालिका वडा नं ३ जुम्लाका स्थानीय युवाहरुहरु तीन हजार सात सय मिटर उचाइमा रहेको खुन्खु पाटनबाट सेतक चिनी सङकलन गरी घोडामा ढुवानी गरेर घरतर्फ लगिँदै । तस्वीर ः अमृत बुढाथोकी मगर/ रासस, कर्णाली प्रदेश
कर्णाली, ५ असार । गोठिचौर गाँउपालिका वडा नं ३ जुम्लाका स्थानीय युवाहरुहरु तीन हजार सात सय मिटर उचाइमा रहेको खुन्खु पाटनबाट सेतक चिनी सङकलन गरी घोडामा ढुवानी गरेर घरतर्फ लगिँदै । तस्वीर अमृत बुढाथोकी मगर /रासस, कर्णाली प्रदेश




error: Content is protected !!