चामल लिनको भिड


जाजरकोट , २८ जेठ ः तोकिएको मुल्य भन्दा २० प्रतिशत सुल्कमा छुट पाएपछि खाद्य व्यवस्था तथा व्यापार कम्पनी जाजरकोटमा चालम लिन आएका सर्वसाधारणहरु । बजारको मुल्य भन्दा सस्तोमा चामल पाइने भएपछि दैनिक चामल लिनको भिड लागेको हो । तस्वीर हेमन्त केसी रासस





error: Content is protected !!