यी हुन – मृगौला सफा राख्ने घरेलु उपायहरु

मृगौला हाम्रो शरीरको महत्वपूर्ण अंग मध्ये एक हो। जसले एक दिनमा लगभग १९० लिटर रगतको प्रोसेस गर्ने काम गर्दछ । यसका साथ साथै शरीरमा भएको विषाक्त पदार्थको बाहिर निकाल्ने काम गर्दछ । मृगौलाले हाम्रो शरीरमा भएको बैक्टीरिया, नुनका साथै रगतको फिल्टर गर्दछ । मृगौलाले कोशिकाको द्धारा उत्पादित एसिडको शरीरबाट बाहिर निकाल्छ ।ताकि शरीरमा पानी, नुन ,वा खनिजको एक स्वस्थ सन्तुलन बनाउँछ ।

मृगौला सफा राख्ने उपायहरु।

अदुवामा आयरन ,कैल्शियम ,आयोडिन , भिटामिन वा क्लोरीन पाइन्छ ।जसले मृगौलामा जम्मा भएको बिषाक्त पदार्थ बाहिर निकाल्छ ।

धनियामा भरपुर मात्रामा मैगनीज ,आयरन ,मैग्रिशियम, भिटामिन सी, के तथा प्रोटिन पाइन्छ ।यसमा थोरै मात्रामा कैल्शियम ,फाँस्फोरस, पोटासियम तथा थायमिन हुन्छ ।जसका कारण मृगौला सफा गर्नका लागि धनिया फाइदाजनक हुन्छ ।
दहीमा प्रोबायोटिक बैक्टीरिया हुन्छ ।जसले मृगौला सफा गर्दछ ।

अंगूरमा भिटामिन सी ,ए ,तथा भिटामिन बी ६पाइन्छ ।यसको सेवनले मृगौलामा भएको सबै विषाक्त तत्व बाहिर निकालने हुनाले मृगौला स्वस्थ रहन्छ ।

रातो खुर्सानीमा भिटामिन ए,सी ,फोलिक एसिड पाइन्छ ।यसका साथ साथै यसमा पोटासियम को मात्रा कम हुन्छ ।जसले मृगौलाको सफा राख्न मद्धत गर्दछ ।

निबुवामा भिटामिन सी हुन्छ ।जसले शरीरको विषाक्त पदार्थ निकाल्न सहयोग गर्दछ ।त्यसैले एक गिलास पानीमा निबुवाको रस मिसाएर पिउनुहोस् ।





error: Content is protected !!