जहाज मार्फत सिलिण्डर नेपालगन्ज ढुवानी हुँदै

डोल्पा- कोभिडका बिरामीलाई अक्सिजनको अभाव भएपछि हेल्पिङ ह्याण्ड डोल्पाले १७ वटा सिलिण्डरमा अक्सिजन भर्नका लागि सिता एयरको जहाज मार्फत जुफालबाट नेपालगन्ज पठाउदै । जिल्लाका जुनसुकै ठाउँमा अक्सिजनको अभाव भएपनि आफ्नै खर्चमा हेल्पिङ ह्याण्ड डोल्पाले अक्सिजन लगाएका स्वास्थ्य सामग्री पुर्याउने गरेको छ । तस्वीर -हेल्पिङ ह्याण्ड डोल्पा





error: Content is protected !!