विद्युतको नहरसँगै उत्पादन गृह बगाउदा

जाजरकोट , २२ जेठ ः नलगाड नगरपालिका – ८ मैदे स्थित सिर्पा खोला लघु जलविद्युत आयोजनाको ( ३१ किलोवाट) ट्यांकीबाट पानी चुहावट भै गएराती पहिरो खस्दा यहाँका ३०० घरधुरी विद्युत सेवाबाट बन्चित भएका छन् । पहिराले विद्युत उत्पादन गृहको भवन समेत आधा बगाएको छ ।





error: Content is protected !!