उन तथा मासु उद्योग स्थापना

कर्णाली प्रदेशका हिमाली जिल्लामा उन प्रशोधन कारखाना स्थापना गरिने भएको छ । त्यस्तै मासु उद्योग सञ्चालन समेत गरि निर्यात प्रसोधन गर्ने व्यवस्था गरिन लागेको अर्थमन्त्री विष्णुप्रसाद पौडेलले जानकारी दिनुभयो । यसबाट डोल्पा , हुम्ला , मुगु र जुम्ला जिल्लाले लाभ लिने छन् । त्यस्तै कर्णालीका पहाडी जिल्लाले पनि लाभ लिने छन् ।





error: Content is protected !!