मसिनेचौर विमानस्थलका लागि वजेट विनियोजन

डोल्पाको त्रिपुरासुन्दरी नगरपालिकाको मसिने चौरमा विमानस्थलमा परीक्षण उडानका लागि वजेट विनियोजन गरिएको छ । लामो समय देखि विमानस्थल भएपनि काम हुँन सकेको थिए ।
अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आर्थिक वर्ष २०७८/७९ को बजेट सार्वजनिक गर्दै यस्तो जानकारी दिएका हुन् ।





error: Content is protected !!