जाजरकोटमा औखर

जाजरकोटमा मिसन ओखर कार्यक्रम सञ्चालन गर्न बजेट विनियोजन गरिएको छ । आज भएको वजेट भाषण मार्फत सो कुराको जानकारी गराएको हो । पूर्वगृहमन्त्री शक्तिबहादुर बस्नेतको सिफारिसमा वजेट निनियोजन भएको हो ।

 





error: Content is protected !!