कोरोनाबाट डोल्पाका एकको मृत्यु

डोल्पा ः डोल्पा अस्पतालमा उपचार गरिरहेका एक कोरोना संक्रमितको मृत्यु भएको छ । त्रिपुरासुन्दरी ३ सु की ४५ वर्षीय महिलाको उपचारकै क्रम्म मृत्यु भएको स्वास्थ्य सेवा कार्यालय डोल्पाका प्रमुख अमर सिंह शाहीले जानकारी दिनुभयो । चार दिन अघि अस्पतालमा भर्ना भएकी उनको उपचारकै क्रम्म मृत्यु भएको उहाँले बताउनुभयो ।





error: Content is protected !!