एग्रेभेट नखुल्दा कृषकले धानको विउँ पाएनन्

दाङ ः प्रशासनको आदेशमा एग्रेभेट बन्द हुँदा दाङ गढवा गाउँपालिका –६ मा विउ पाउन मुस्किल भएको छ । धानको विउ लगाएत अन्य सिजनमा लगाउने विउ समेत कृषकहरुले खरिद गर्न नपाएको बताएका छन् । खेती लगाउने समयमा विउ नपाउदा आफूहरु हैरान भएको कृषकले पीडा पोखेका छन् । वजारमा विउ छ तर विउ विक्री गर्ने पसलहरु बन्द हुँदा कसरी खरिद गर्नु कृषकले बताएका छन् ।





error: Content is protected !!