डिसीसीएमसी आर्थिक संकटमा , काम गर्न मुस्किल

जाजरकोट – जिल्ला कोभिड –१९ संकट व्यवस्थापन केन्द्र  (dccmc)आर्थिक संकट  हुँदा काम गर्न मुसि्कल भएको छ । जिल्लाका बिभिन्न ठाउँमा रहेका आइसोलेसन अनुगमन , निरीक्षण गर्नका लागि प्रयोग गर्नुपर्ने यातायातका साधन र सुरक्षा सामग्री नहुँदा काम गर्न मुसि्कल भएको डिसीसीएमसीे बताएको छ ।

सुरक्षा निकायले प्रयोग गर्ने सवारीसाधनहरु पुराना भएकाले मर्मत तथा भाडामा लिनुपर्ने देखिएकोले डिसीसीएमसी बजेट नहुँदा  काम गर्न समस्य भएकोले प्रदेश सरकारसँग वजेट माग गरिएको छ । सुरक्षा निकायले प्रयोग गरिरहेका यातायातका साधनहरु पुराना भएकाले छिटा ,छरितो काम गर्नका लागि मर्मत गर्नुपर्ने अवस्था सिर्जना भएको डिसीसीएमसी को भनाइ छ ।





error: Content is protected !!