बहुमतको सरकार छिट्टै बन्छ ः पहाडी

प्रतिनिधिसभा सदस्य सत्य पहाडीसँग नेपालपोष्टका लागि नन्दा शाहीले गरेको गरिएको कुराकानीको सम्पादित अंश ।
केपी औलीलाई तपाइहरुको हटाउने योजना सफल होला ?
हामी के पि लाई मत दिनन्नौ ! बिपक्षमा मतदान गर्छौं ।
केपी औलीलाई तपाइहरुको हटाउने योजना सफल होला ?
जसपा को निर्णाय मुल त के पी को बिरुध्द नै जान्छ ! बहुमत सहितको अर्को नयाँ सरकार बन्छ !
सरकारले विश्वासको मत पनि लिन नसक्ने तपाइहरुलाइ पनि संख्या नपुग्ने भयो भने ?
बहुमत के पि वली को बिरुध्द नै हुन्छ ! बहुमत हाम्रो पक्षमा पुग्छ
एमालेको किचलोले तपाइहरु मत पुग्छ भन्ने लाग्छ ?
हो बिश्वासको मत के पि ले पुर्याउन सक्दैनन! अर्को नयाँ बहुमतको सरकार बन्छ
प्रधानमन्त्रीले पुन:संसद विघटन गर्नसक्ने अवस्था आउला ?
संसद बिगटन गर्ने अवस्था आउदैन
नयाँ सरकार कहिलेसम्म बन्ला त ?
नयाँ सरकार छिटै बन्छ ! हो हामीले अस्वीकार गर्नै पर्छ किन कि यो असंबैधानिक र अलोकतान्त्रिक भएकाले ।










