माधव पक्षका दुई सांसद बैठकबाट बाहिरिए, राजीनामाबारे असन्तुष्टि

नेकपा एमालेको माधव कुमार नेपाल पक्षका दुई संसद बैठकको बीचमै बाहिरिएका छन् । बैठकमा राजीनामाको विषयमा छलफल र सोहीअनुसार निर्णय हुने भएपछि दुई सांसद असन्तुष्टि जनाउँदै बैठक बीचमै हिँडेका हुन् । ती सांसदमा पार्वती विशंखे , समिना खातुन रहेका छन् ।





error: Content is protected !!