त्रिपुरासुन्दरीका नगरप्रमुखको मृत्यु

डोल्पा ः लामो राजनीतिक इतिहास बोकेका डोल्पा त्रिपुरासुन्दरी नगरपालिकाका नगरप्रमुख ओमबहादुर बुढाको मृत्यु भएको छ । पटक , पटक स्वास्थ्यमा समस्या आइ उपचारमा रहेका नगरप्रमुख बुढाको आज उपचारकै क्रम्म ज्यान गएको परिवारिक स्रोतले जानकारी दिएको छ । काठमाडौँमा उपचारमा रहेका ७२ वर्षीय नगरप्रमुख सवैका भरोसा र विश्वास पात्र हुनुहुथ्यो ।





error: Content is protected !!