सदरमुकाम केन्द्रीत बजार अनुगमण

जाजरकोट –  जिल्ला प्रशाषण कार्यालयको अगुवाइमा सदरमुकामका बिभिन्न ठाउँमा निषेधाज्ञको समयमा हुँन सक्ने कालोवजारी ,कृतिम अभाव तथा मुल्यबृद्धीका विषयमा अनुगमण हुँदै । अनुगमणम सञ्चारकर्मी तथा नागरिक समाजमा उपस्थिती देखिएन । तस्वीर – जिल्ला प्रशाषण कार्यालय





error: Content is protected !!