चट्याङले बुढाको मृत्यु

जाजरकोट ः बिहीबार बेलुकी चट्याङ लागेर छेडागाड नगरपालिका १२ का २६ वर्षिय गणेश बुढाको मृत्यु भएको छ ।

शिवालय गाउँपालिका १ स्थित वडा कार्यालय निर्माणका लागि आवश्यक काठ चिरेर समान राख्न स्थानीय पसलमा जादै गर्दा चट्याङ लागेर बुढाको घटनास्थलमै ज्यान गएको जाजरकोट प्रहरी प्रमुख मधु थापाले जानकारी दिनुभयो ।




सम्बन्धित समाचार


error: Content is protected !!