कोरोना विरुद्ध सशस्त्र प्रहरीको सचेतनामूलक कार्यक्रम

जाजरकोट , १७ वैशाख ः शनिबार राती १२ बजे देखि जाजरकोटमा कोरोना भाइरसका कारण निषेधाज्ञ जारी भएकाले सदरमुकामका सर्वसाधारणलाई कोभिडबाट जोगिनका लागि प्रचारप्रसार गदै सशस्त्र प्रहरी । तस्वीर हेमन्त केसी /जाजरकोट





error: Content is protected !!