उपल्लो डोल्पाका केही मनमोहक तस्वीहरु

दिलु केसी
डोल्पा ः यो हिउद्मा उपल्लो डोल्पामा सोचे जती हिउ नपर्दा स्थानीयवासी पीडित बनेका छन् । सिँचाइ सुविधाको नाममा हिउले उपल्लो डोल्पामा सिन्चित हुने गर्दछ । सोही उपल्लो डोल्पाको फोक्सुण्डो आसपास गएर लिइएका केही तस्वीरहरु ।





error: Content is protected !!