निषेधाज्ञामा सूचना विभागको परिचयपत्रको आधारमा सञ्चारकर्मीले आवतजावत गर्न पाउने

काठमाडौँ ः वैशाख १६ गतेदेखि काठमाडौँ उपत्यकामा निषेधाज्ञा गरिएपछि पनि सूचना विभागले जारी गरेको परिचयपत्रको आधारमा सञ्चारकर्मीले आवतजावत गर्न पाउने भएका छन् ।

उपत्यकामा वैशाख १६ गते बिहान ६ बजेदेखि वैशाख २२ गतेसम्म निषेधाज्ञा जारी गरिएको छ । कोरोना संक्रमण ह्वात्तै बढेपछि प्रशासनले यस्तो निर्णय गरेको हो ।




सम्बन्धित समाचार


error: Content is protected !!