कर्णाली राजनीतिले विधि नमान्‍नेलाई सबक सिकायो ः जनार्दन शर्मा

काठमाडौं – नेकपा माओवादी केन्द्रका स्थायी कमिटी सदस्य जनार्दन शर्माले कर्णाली प्रदेशको राजनीतिले विधि नमान्‍नेलाई सबकु सिकाएको टिप्पणी गरेका छन्।

सामाजिक सञ्‍जाल फेसबुकमा शर्माले कर्णाली राजनीतिले राष्ट्रिय राजनीतिको संकट समाधानका लागिसमेत मार्गदर्शन गर्ने बताए।

‘कर्णालीमा राजनीति१ राजनीतिमा विधि नमान्‍नेलाई एक सबकमात्र होइन, राष्ट्रिय राजनीतिक संकट समाधानका लागि मार्गदर्शन पनि हो, शर्माले फेसबुकमा लेखेका छन्।





error: Content is protected !!