मेयरको डोजरमा आगजानी

डोल्पा -डोल्पाको ठुलिभेरी नगरपालिका – ५ र ६ जोड्ने सडक निर्माण गरिरहेको नगरप्रमुख गणेशबहादुर शाहीको दुइवटा डोजर अज्ञात समुहले जलाएको छ । गएराती अज्ञात समुहले जलाएको ठुलिभेरी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत लोकबहादुर रानाले जानकारी दिनुभयो ।

उहाँका अनुसार विहानै प्रहरी घटनास्थल तर्फ गएर अनुसन्धान जारी राखेको छ । जुफालबाट माजफाल जोड्ने सडक निर्माण गर्दा सो डोजर जलेको थियो ।





error: Content is protected !!