जुम्ला -नेपाली काँग्रेस र राप्रपा पार्टी परित्याग गरी नेकपा माओवादी केन्द्रमा पार्टी प्रवेश गराउँदै हिमा गाउँपालिका अध्यक्ष रजबहादुर शाही । जिल्लामा पछिल्लो समयमा आ–आफ्नो राजनीतिक पार्टीमा कार्यकर्ता पार्टी प्रवेश कार्यक्रममा यहाँका राजनीतिक दल सक्रिय भएका छन् । तस्वीर ः विजय रावत, रासस