नेपालपोष्ट खबर
। १४ चैत्र २०७७, शनिबार १०:२५ मा प्रकाशित
जाजरकोट छेडागाड नगरपालिका–८ घर भइ हाल भेरी नगरपालिका–३ मा तीन वर्षीय छोरा साथमा लिएर गिट्टी कुट्दै पवित्रा परियार । उहाँले पाँच सन्तानको पालनपोशन गर्नका लागि गिट्टी कुट्नु पर्ने बाध्यता रहेको छ । तस्वीर । हेमन्त न्यौपाने रासस