चैतमा पग्लिएन हिउँ

डोल्पा , १३ चैत ः डोल्पो वुद्ध गाउँपालिका –३ ताक्सी डोल्पामा चैत लाग्दा सम्म हिउँ भारी मात्रामा रहेको छ । हिउँकै कारण विकास निर्माणका काम हुँन सकेका छैनन् । ४ हजार २०० मिटर अग्लो ठाउँमा यो गाउँ रहेको छ । तस्वीर प्रेमा डोल्पा





error: Content is protected !!