शिक्षक दम्पती अपहरण

जाजरकोट ः जाजरकोट बारेकोट गाउँपलिका ६ घर्तीगाउँ स्थीत नौमुले प्राविका शिक्षक नीमबहादुर महतरा र उहाँको श्रीमती देवीका महतरा अपहरणमा परेको बताएको छ । उहाँहरुलाई घर्तीगाउँबाट अपहरण गरेको स्थानीयले टेलिफोनबाट जानकारी दिएका छन् । केही दिन अघि विप्लव समुह सँग उजुरी परेको बताएको छ ।





error: Content is protected !!