चरा अध्ययनका लागि जंगलमा

जाजरकोट , १९ फागुन ः बारेकोट गाउँपालिका – ४ मैना जम्का खोलाको किनारमा चरा अध्ययनमा गएको टोली थकान मार्दै । ८८ प्रकार भन्दा बढी जातका चराहरु भेटिएको अध्ययन टोलीले बताएको छ ।  रेडपाण्डा नेटवर्क र डाँफे युवा क्लब साझेदारीमा अध्ययन गरिएको हो ।

जाजरकोट , १९ फागुन ः बारेकोट गाउँपालिका – ४ को जंगलमा चरा अध्ययनका लागि क्यामरा चराको तस्वीर कैद गरिदै ।  रेडपाण्डा नेटवर्क र डाँफे युवा क्लब साझेदारीमा अध्ययन गरिएको हो ।





error: Content is protected !!