अदालतको महत्व , गरिमालाई कायम गर्दै जनताको सम्मान र विश्वासलाई थप आर्जन -नेता शक्ति बस्नेत

काठमाडौँ ः नेपाल कम्युनिस्ट पार्टीको प्रचण्ड माधव समूहका नेता शक्तिबहादुर बस्नेतले संसद विघटन बदर गर्ने सर्वोच्च अदालतले ऐतिहासिक फैसला भएको बताएका छन् । उनले भनेका भनेका छन् , संविधान र ब्यबस्थाको रक्षा को पक्षमा निर्णय गरेर सम्मानीत सर्वोच्च अदालतले अदालतको महत्व र गरिमालाई कायम गर्दै जनताको सम्मान विश्वासलाई थप आर्जन गरेको छ र संबिधानवादको सिद्धान्त र अभ्यासमा थप मौलिक योगदान समेत गरेको छ। बधाई सम्मनीत अदालतलाई, बधाई हामी नेपालीलाई भनेर उल्लेख समेत गरेका छन् ।





error: Content is protected !!