लह ,लह गहुँबाली

जाजरकोट , ९ फागुन ः भेरी नगरपालिका – १० आलीमा खानेपानी तथा उर्जा विकास कार्यालयको आर्थिक सहयोगमा भेरी नदी नियन्त्रण गरेपछि लह लह भएको गहुँबाली । तस्वीर हेमन्त केसी / जाजरकोट





error: Content is protected !!