कृषकसँग सुन्तला जोन

जाजरकोट , ४ फागुन ः प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाबाट नलगाड नगरपालिका –३ चावलेचौर, करुवा गाउँका स्थानीयवासीलाई सुन्तलाको विरुवा काँटछाँट , मलखाद , पानी राखि तौलिया गर्ने, बोर्डाेपेष्ट , बोर्डाेमिश्रण बनाउने र लगाउने तरिका बारे छलफल हुँदै । तस्वीर प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना

 





error: Content is protected !!