पश्चिममा विद्युतिकरण

जाजरकोट , १ फागुन ः पश्चिम जाजरकोट छेडागाड नगरपालिकाको प्रशासकीय केन्द्र मनघाट लगाएका अन्य गाउँमा विद्युतीकरण गर्नका लागि ११ केभी प्रशारण लाइन निर्माण कार्य सम्पन्न भएको छ । आइतबार देखि सो लाइनमा विद्युत प्रवाह हुँन लागेको छ ः तस्वीर हेमन्त केसी / जाजरकोट





error: Content is protected !!