सडकमा ताेपिएर महिलाकाे मृत्यु

जाजरकोट :  जाजरकोट शिवालय ९ कि ४६ बर्षिय विर्मि बुढा सडकमा ताेपिएर मृत्युु भएको छ । सडकमाा जालि बुन्दै गर्दा माेर्क    नजिकै याे घटना भएको हाे ।





error: Content is protected !!