मेडिकलमा उपचारका लागि पालो कुर्दै


जाजरकोट – छेडागाड नगरपालिकाको खारामा रहेको औषधि पसलमा उपचारका लागि आएका स्थानीयवासी महिलाहरु पालो कुरेर बस्दै । सरकारी स्वास्थ्य संस्था टाढा हुँदा औषधि पसलमै उपचार गरेर ज्यान बचाउने गरेको उहाँहरुले बताउनुभएको छ । तस्वीर हेमन्त न्यौपाने










