जनसाधारणसँग निकुन्जमा सचेतनामूलक छलफल


डोल्पा ः शे फोक्सुण्डो राष्ट्रिय निकुन्ज (रिग्मो) बाट जाडो छल्न मध्यडोल्पा आएका स्थानीय बासिन्दाहरुसँग वन्यजन्तु संरक्षण तथा अपराध नियन्त्रणका लागि सचेतनामूलक अन्तरक्रिया । हिउँ चितुवा लगाएतका वन्यजन्तु संरक्षण गर्न र चोरी निकासी नियन्त्रणका लागि सर्वसाधारणले सहमती जनाएका छन् । तस्वीर शे फोक्सुण्डो राष्ट्रिय निकुन्ज










