गिट्टी कुटेरै गुजुरा

डोल्पाको त्रिपुरासुन्दरी नगरपालिका–१ अन्तर्गत बगर बजार नजिकै गल्लीगाड खोला छेउमा गिट्टी कुट्दै दलित महिला । यी महिलाले गिट्टी कुटेर आएको पैसाबाट दैनिक चलाउँदै आएका छन् । तस्बिरःरामचन्द्र न्यौपाने / रासस




error: Content is protected !!