एक घर, एक धारा

जाजरकोट , १८ माघ ः खानेपानी तथा उर्जा विकास कार्यालय जाजरकोटले शिवालय गाउँपालिका –२ मा १३५ घरधुरीलाई एक घर , एक धारा निर्माण गर्ने उदेश्यका साथ रु २० लाखमा डुङ्ग्राखोला ढाडमेला लामाकाटिया खानेपानी योजना निर्माण कार्य जारी रहको छ । यसै आर्थिक वर्षमा यो सम्पन्न गर्ने लक्ष्य राखेको छ ।

 





error: Content is protected !!