खत्रीको सार्वजानिक भयो “आऊ है कान्छी”

काठमाडौँ ः प्रबिन बेडवाल र रचना रिमालको आवाजमा “आउ है कान्छी “बोलको गीत सार्बजनिक भएको छ ।
गीतमा पछिल्लो समयमा राम्रो अभिनय मार्फत सबै सामु चिनिएकी मोडेल सरस्वती खत्रीलाई भिडियोमा देख्न सकिन्छ उनलाई मदन रोकायले साथ दिएका छन् ।
चर्चित संगीतकार अर्जुन पोखरेलको संगीत र उदास लामाको शब्द रहेको उक्त गीतको भिडियोमा बाबु श्रेष्ठको छायान्कन , सुरेश पान्डेको कोरियोग्राफी ,साजन शाहको मिक्सिङ मास्टरिङ्ग ,शौखिन तिमल्सिनाको सम्पादन रहेको छ भने मेकअपमा प्रिया नगरकोटि ,भिएफएक्समा सत्यम राना रहेका छन । ए प्लस स्टुडिओमा रेकर्डिङ गरेको उक्त गीत मदन रोकाया युटुब च्यानल बाट हेर्न सकिन्छ ।



