उपल्लो डोल्पालीका दुख ः चिसोबाट जोगिन थातथलो छोडेर वेशीमा

डोल्पा ः देख्दा आहा लाग्ने उपल्लो डोल्पामा बसाइ उतिकै मुस्किल छ । आधा समय चिसोबाट जोगिन थातथलो नै छाड्नु पर्ने बाध्यता कहाँ चानचुने छ र ? यही बस्तीका सर्वसाधारणहरु अहिले डोल्पाका मध्यभागमा बसीरहेका छन् । उपल्लो डोल्पाको रहनसहन , पेशा र व्यवसाय कसरी गरिन्छ होला , यि तस्वीरबाट सहजै अनुमान लगाउन सकिन्छ ।

तीनै तस्वीरलाई ख्याम क्षत्रीले कैद गर्नुभयो ।





error: Content is protected !!