नेपालको अध्यक्षतामा कार्यविभाजन टुंग्याउने कार्यदल

काठमाडौँ ः नेकपा (दाहाल,नेपाल समूह)ले पार्टी विभाजन भएपछि नेताहरूको कार्यविभाजन टुंग्याउन अध्यक्ष माधवकुमार नेपालको संयोजकत्वमा कार्यदल बनाएको छ ।

नेपालको अधयक्षतामा पहिलो पटक बसेको स्थायी समिति बैठकले नेताहरूको कार्याविभाजन टुंग्याउन उनकै संयोजकत्वमा कार्यदल बनाएको स्थायी समिति सदस्य गोकर्ण विष्टले जानकारी दिए ।

पार्टी कार्यालय पेरिशडाँडामा बसेको बैठकले बनाएको कार्यदलका सदस्यहरूमा सुरेन्द्र पाण्डे, भीम रावल, धनश्याम भुसाल, वर्षमान पुन, शक्तिबहादुर बस्नेत ,जनार्दन शर्मा, वेदुराम भुसाल, पम्फा भुसाल, मात्रिका यादव, गिरिराजमणि पोखरेल र विष्ट सदस्य छन् ।





error: Content is protected !!