जङगलमा लागेको आगो फैलिँदै पुग्यो पाथीभरा मन्दिरसम्म


ताप्लेजुङ, १३ पुस ः पाथीभरा जङगलमा लागेको आगो फैलिएपछि देखिएको धुवाँको मुस्लो । पाँच दिनदेखि लागेको आगो नियन्त्रणमा लिन नसकेपछि बढदै गएको आगो सोमबार बिहान पाथीभरा मन्दिर परिसरमा पुगेको छ । मन्दिर भने सुरक्षित रहेको पाथिभरा क्षेत्र विकास समितिका कार्यकारी निर्देशक मनमरी काˆलेले बताइएका छन । तस्बिर ः सन्तोष पुर्कुटी/ रासस




error: Content is protected !!