अनौठो चलन भएको स्थान, जहाँ भाई बहिनीबीच विवाह हुन्छ

काठमाडौं । विश्वमा धेरै जातजाती भएका मानिसहरु बस्ने गर्छन् । हरेक जाति अनुसार फरक फरक परम्परा पनि छन् । यस्तै विश्वमा यस्तो परम्परा पनि छ, जुन निकै आश्चर्यजनक छन् ।

हामिले दाजुभाई र दिदीबहिनीको सम्बन्धलाई पवित्र सम्बन्धको रुपमा लिन्छौ । विश्वमा यस्तो परम्परा भएको स्थान पनि छ, जहाँ भाई बहिनीबीच विवाह हुन्छ । यो अनौठो स्थान भारतको छत्तीसगढमा रहेको छ । यहाँ बस्ने आदीवासी समाजमा भाई बहिनीबीच विवाह हुने गर्छन् ।

यस्तै भारतकै झारखण्डको एक गाउँमा चन्द्रमाको आकृति हेरेर गर्भमा छोरा या छोरी पत्ता लगाउने गरिन्छ । यहाँ भाईलाई पुजा गर्ने गरिन्छ भने भाईलाई मर्नेको श्राप पनि दिइन्छ ।

तपाईलाई थाहाँ छ रु धुरुवा जनजातिमा आफ्नै नातामा सम्बन्धमा विवाह गर्न कुनै आपत्ति मानिदैन । विवाह गर्न घरपरिवारले नै अनुमति दिने गर्छन् । यस जातिमा विवाह गर्दा दुलाहा दुलहीले आगो नभई पानीलाई साक्षी राखेर फेरो हाल्ने गर्दछन् ।





error: Content is protected !!