काठले च्यापिएर मृत्यु

जाजरकोट , छेडागाड नगरपालिका ६ का ४ वर्षीय शुभाष न्यौपानेको मृत्यु भएको छ ।
काठले च्यापेर घाइते भएका न्यौपानेको उपचारका लागि नेपालगन्ज लिदै गर्दा छेडागाड नगरपालिका ५, बडाबनमा आज विहान मृत्यु भएको हो ।
समयमै उपचार नपाउदा उनको मृत्यु भएको हो । नजिक स्वस्थ्य संस्था नहुदा हिजो घाइते बालकको आज मृत्यु भएको हो ।










