पहिरोमा जोखिममा गाउँ


जाजरकोट , ३० भदौ ः जाजरकोट नलगाड नगरपालिका –८ सिमा र रुकुम पश्चिम आठबीसकोट नगरपालिकाको दाजे स्थित बस्तीमा निर्माण गरेको सडकबाट आएको पहिरोबाट गाउँ जोखिम परेपछि स्थानीयवासीहरु समस्या परेका छन् ।

   तस्वीर हेमन्त केसी 





error: Content is protected !!