नलगाडका कर्मचारीमा कोरोना देखिएपछि सेवा बन्द

जाजरकोट ,  नलगाड नगरपालिकामा कार्यरत तीन जना कर्मचारीमा कोरोना देखिएपछि सेवा बन्द गरिएको छ । भदौ ३० देखि असोज ५ गते सम्म सेवा बन्द गरिएको प्रमुख प्रशासकीय अधिकृत सुरेन्द्र सिंहले जानकारी दिनुभयो । उहाँका अनुसार अत्यावश्यक काम बाहेक अन्य सवै सेवा बन्द भएको छ ।





error: Content is protected !!