जोखिम मोलेर बाँसको भ¥याङबाट खाद्यान्न ओसारपसार


मनाङ, बेंसीशहर चामे सडकखण्डअन्तर्गत मस्याङदी गाउँपालिका –४ मा घोप्टेखोलाले सडक बगाएको महिनौं दिन बित्दासमेत सडक सुचारु हुन नसकेपछि बाँसको भ¥याङबाटै जोखिम मोलेर मजदुरको सहयोगमा खाद्यान्नलगायत अन्य सामग्री ढुवानी गर्न बाध्य स्थानीयवासी । तस्बिरः नवीन लामिछाने / रासस




error: Content is protected !!