भिरबार लडेर मृत्यु

जाजरकोट ः कुशे गाउँपालिका –३ भैताका ५१ बर्षीय टिकाराम जैसीको घाँस काट्दै गर्दा लडेर मृत्यु भएको छ ।

घाँस काट्दै गदौ भैत्ताभिरबाट चिप्लिएर जैसीको ज्यान गएको स्थानीयवासी टिकाराम गौतमले जानकारी दिनुभयो । मृतक जैसीका २ छोेरा , ४ छोरी र श्रीमती हुनुहुन्छ ।





error: Content is protected !!