आहा भित्रको उपल्लो डोल्पा

उपल्लो डोल्पा , यहाँका सर्वसाधारणले ज्यान जोगाउने मुख्य खाद्यान्न उवा र फापर । जाजरकोट र तल्लो डोल्पामा मकै उत्पादन हुँदै गर्दा उपल्लो डोल्पामा उवा , आलु र फापरको उत्पादन अहिले लहलहउदो भएको छ । चीनले सिनामा नखोल्दा यहाँ खाद्यान्न ल्याउने मुख्य बाटो बन्द भएपछि स्थानीयवासीहरु आफ्नै उत्पादनमा जोड दिन थालेका छन् । हाम्रा मित्र यूवराज रानामगरको सहयोगमा तयार पारिएको उपल्लो डोल्पा अर्थात शे फोक्सुण्डो –३ सालदाङमा खास तस्वीर ।





error: Content is protected !!